समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको संविधान संशोधन विधेयक दर्ता – Kanika Khabar
Monday, May 25Nepali News Portal

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको संविधान संशोधन विधेयक दर्ता

    मा प्रकाशित

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संघीय संसद सचिवालयमा दर्ता गराएकाछन ।

संशोधन विधेयक राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरूको उपस्थितिमा संसद सचिवालय सिंहदरबार पुगेर दर्ता गराएका थिए । संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका तर्फवाट लक्ष्मणलाल कर्ण र समाजवादीका तर्फवाट राजेन्द्रप्रसाद श्रेष्ठ रहेको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।

यो विधेयक गैरसरकारी विधेयकको रूपमा दर्ता भएको हो ।

राजपा(समाजवादीले दर्ता गरेको संविधान संशोधन विधेयकको पूर्णपाठः

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्