सिंहदरवारमा ‘वान टु वान ’ वार्ता जारी – Kanika Khabar
Friday, May 3Nepali News Portal

सिंहदरवारमा ‘वान टु वान ’ वार्ता जारी

    मा प्रकाशित

जेठ २, दाङ ।
सिंहदरवारमा वान टु वान वार्ता जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सिंहदरबारमा शुरू भएको हो ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेता नेपालबीचको वान टू वान वार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको वार्ता र बैठकले एमालेको समस्या समाधानका लागि कार्यदलको सदस्यको टुंगो लगाउने बताइएको छ।

कार्यदलबाट सहमति गरेपछि ओलीले कार्यान्वयन गर्नेमा नेता नेपाल पक्ष विश्वस्त देखिएको छैन।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्