मा प्रकाशित
कनिका संवाददाता
जेठ २४, बाजुरा ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारअन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको आज शनिबार विहान मृत्यु भएको छ । उनी जेठ १५ गते भारतबाट आएका थिए ।
उनी दमको बिरामी थिए । अहिले उनको स्वाब परीक्षणको तयारी भइरहेको छ ।