सरकारले राजस्व उठाउन सक्ने क्षमता गुमायो : काङ्ग्रेस नेता रिजाल – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सरकारले राजस्व उठाउन सक्ने क्षमता गुमायो : काङ्ग्रेस नेता रिजाल

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, काठमाडौँ ।

प्रमुख विपक्षी नेपाली काङ्ग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले राजस्व उठाउन सक्ने क्षमता गुमाएको बताएका छन् । प्रतिनिधिसभामा आज अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखेका रिजालले पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिता पनि नदेखिएको बताए ।

‘सरकारको राजस्व उठाउन सक्ने क्षमता र योजना छैन, रिजालले भने, यसपालि त इमान्दारिताको पनि लक्षण देखिएन, विश्वसनीय आधार पनि भएन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्