घोराहीका सुनचाँदी पसल अनिश्चितकालीन बन्द – Kanika Khabar
Sunday, May 5Nepali News Portal

घोराहीका सुनचाँदी पसल अनिश्चितकालीन बन्द

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।

घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस संक्रमणको प्रकोप घोराही क्षेत्रमा अत्यधिक रुपमा फैलिन थालेपछि बुधवारदेखि लागु हुने गरी घोराहीका सम्पुर्ण सुनचाँदी पसल अर्को निर्णय नहुदा सम्म बन्द हुने नेपाल सुनचाँदी व्यवसायी संघ घोराही समितिले जनाएको छ ।

समितिका अध्यक्ष विनोद कुमार विश्वकर्मा र महासचिव मान बहादुर सेपाईलीको संयुक्त हस्ताक्षरमा मंगलवार जारी गरेको सुचनामा यस्तो उल्लेख गरिएको छ । साथै सम्पुर्ण पसल बन्द हुदा ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल सुनचाँदी व्यवसायी संघ घोराही क्षमा चाहान्छौ, उक्त सुचनामा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्