“विश्वको लागि समस्या बन्दै चीन” :अमेरिका – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

“विश्वको लागि समस्या बन्दै चीन” :अमेरिका

    मा प्रकाशित

कनिका खवर
असार ५, दाङ ।
विश्वलाई कोरोना भाइरसको समस्यामा उल्झाएर चीनले अन्य कुरामा फाइदा उठाउन खोजेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकाका पूर्वी एशिया तथा प्रशान्त महासागर क्षेत्रका मन्त्री डेविड स्टिलवेलले भने, “चीनले एकैसाथ धेरै मोर्चाहरु खुला गरेको जसको एउटा हिस्सा गलवान भ्यालीमा भएको घटना हो ।”
यही जुनको १५ तारिकको राती गलवात क्षेत्रमा भारतिय र चिनियाँ सेना विच भएको हिंसात्मक झडपमा भारतिय सेनाका कमाण्डर सहित २० जनाको मृत्यु हुनुका साथै अन्य कयौँ जवानहरु घाइते भएका थिए । उता चीन तिर पनि ठूलै क्षति भएको भारतिय पक्षले दावि गरेको छ भने चिनियाँ सरकारले त्यस बारेमा कुनै सुचना दिएको छैन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्