बङ्गलादेशको राजधानी ढाकामा भएको डुङ्गा दुर्घटनामा २३ जनाको मृत्यु – Kanika Khabar
Thursday, May 2Nepali News Portal

बङ्गलादेशको राजधानी ढाकामा भएको डुङ्गा दुर्घटनामा २३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
असार १५, दाङ

बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा रहेको नदीमा आज विहान भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको दुर्घटनामा कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारीलाइ उदृत गर्दै बंङ्गलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्