सङ्क्रमितको संख्या बढे संगै बिनायक बजार सिल अर्थात पूर्ण बन्द – Kanika Khabar
Saturday, June 27Nepali News Portal

सङ्क्रमितको संख्या बढे संगै बिनायक बजार सिल अर्थात पूर्ण बन्द

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, अछाम
विश्व महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड १९ का सङक्रमित बढेसंगै अछामको पन्चदेवल बिनायक नगरपालिकामा बिनायक बजार सिल अर्थात बन्द गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा र प्रतिकार्यमा खटिएका स्वास्थकर्मी सहित ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ अर्थात कोरोना देखिए संगै सङ्क्रमणबाट नगरबासीलाई सुरक्षित राख्न पन्चदेवल बिनायक बजार बन्द गरिएको हो ।

नगरपालिकाले आज आकस्मिक बैठक गरि पछिल्लो अवस्थाले निकट भविष्यमा सङ्क्रमणको जोखिम भयावह हुन सक्ने देखिएकाले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवा बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्