ब्राजिलमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६५ हजार बढी – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

ब्राजिलमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६५ हजार बढी

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६५६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ५५६ पुगेको छ ।

यस्तै ब्राजिलमा सङ्क्रमित हुनेको संख्या पनि तीव्र रुपमा बढेको छ । एकै दिन २१ हजार ४८६ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १६ लाख २६ हजार ७१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्