दाेलखाबाट सिन्धुपाल्चोक जाँदै गरेकाे जन्ती बाेकेकाे बस दुर्घटना, तीनजनाकाे मृत्यु – Kanika Khabar
Friday, May 17Nepali News Portal

दाेलखाबाट सिन्धुपाल्चोक जाँदै गरेकाे जन्ती बाेकेकाे बस दुर्घटना, तीनजनाकाे मृत्यु

    मा प्रकाशित

सिन्धुपाल्चोक, ७ वैशाख ।

सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना हुँदा तीनजनाकाे मृत्यु भएकाे छ । दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको हाे ।

शुक्रबार बिहान भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बाेकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा परी ३२ जना घाइते भएका छन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्