प्रदर्शनकारीले लगाए प्रहरीकाे गाडीमा आगाे – Kanika Khabar
Friday, October 23Nepali News Portal

प्रदर्शनकारीले लगाए प्रहरीकाे गाडीमा आगाे

    मा प्रकाशित

काठमाडौं । सोमबारको आन्दोलनमा १९ जना मारिएपछि यतिबेला जेनजी झनै आक्रोशित बनेका छन्। यही आक्रोशमा जेनजी पुस्ताले ललितपुरको मंगलबजारमा प्रहरीको गाडी जलाइदिएका छन्।

बिहानदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यू जारी गरेपनि प्रदर्शन रोकिएको छैन।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्