मा प्रकाशित
काठमाडौं । जेनजीहरूको प्रदर्शनपछि ललितपुरको नख्खुलगायत प्रायः कारागारमा रहेका सबै कैदी निस्किएका छन् ।
रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन् ।
कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका छन् ।


