मा प्रकाशित
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ केही समय पर धकेलिएको छ । शपथका लागि केही तयारी अझै बाँकी रहेकाले कार्यक्रम केही समय पछि धकेलिएको हो ।
शपथको कार्यक्रम केही समय पछि धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।
कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।