मा प्रकाशित
काठमाडौँ । मुलुकले आज ४२ औँ प्रधानमन्त्रीका रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई पाएको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ गराएका छन् ।
सपथ कार्यक्रमपश्चात राष्ट्रपति पौडेललगायतले बधाई त्रापन गरेका थिए । राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।
शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनसस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद मात्र भनिन् ।