ओलीका बुबाको निधनप्रति काँग्रेस सभापति थापाबाट दुख व्यक्त – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

ओलीका बुबाको निधनप्रति काँग्रेस सभापति थापाबाट दुख व्यक्त

    मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले मोहनप्रसाद ओलीको असमयिक निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले दिवंगत आत्माको मोक्ष प्राप्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

थापाले यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्