गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस – Kanika Khabar
Saturday, April 18Nepali News Portal

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    मा प्रकाशित

काठमाडौं । सरकारले ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्