परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदुत उर्बोमको शिष्टाचार भेट – Kanika Khabar
Thursday, April 30Nepali News Portal

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदुत उर्बोमको शिष्टाचार भेट

    मा प्रकाशित

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदुत स्कट उर्बोमले शिष्टाचार भेट गरेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उर्बोमले खनालसँग नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

भेटका अवसरमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्