गृहमन्त्रीको राजीनामा बारे प्रचण्डको टिप्पणी- ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो’ – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

गृहमन्त्रीको राजीनामा बारे प्रचण्डको टिप्पणी- ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो’

    मा प्रकाशित

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

बुधबार पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै प्रचण्डले गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् । उनले भने- ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो ।’

अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको साझेदारीको विषयमा प्रश्न उठेपछि गुरुङले आजै राजीनामा दिएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्