रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार बस्दै – Kanika Khabar
Tuesday, May 12Nepali News Portal

रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार बस्दै

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ ।

प्रवक्ता मनिष झाका अनुसार बैठक बुधबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्दैछ ।

बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको विषयमा छलफलको कार्यसूची रहेको झाले जानकारी दिएका छन् ।

(यस समाचारमा बैठक बस्ने दिन यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ- सम्पादक)

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्