रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक प्रभावित – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक प्रभावित

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ ।

असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आज पनि मतदान शुरु हुन नसकेपछि विहिबार बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि सारिएको छ ।

संघीय संसद सचिवालयले बिहिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबार दिउसो १ बजेदेखि बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्