राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची – Kanika Khabar
Wednesday, July 1Nepali News Portal

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    मा प्रकाशित

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ ।

आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सांसदहरुले राखेका प्रश्नहरुको मौखिक उत्तर दिने कार्यसूची रहेको छ ।

त्यसैगरी आज सांसद रेनु चन्दले ‘प्रविधिको प्रयोग गरि हुने लैंगिक हिँसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्