पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश – Kanika Khabar
Tuesday, July 7Nepali News Portal

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

    मा प्रकाशित

काठमाडौं । स्पेन विश्वकपको क्वाटरफाइनल चरण प्रवेश गरेको छ ।

अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो ।

स्पेनले पोर्चुगललाई १-0 ले पराजित गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९१ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गरे ।

स्पेनले अमेरिका र बेल्जियमको खेलबाट तय हुने विजेतासँग क्वाटरफाइनल खेल्नेछ
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्