मा प्रकाशित
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ ।
बुधबार केन्द्रीय कार्यालयमा बसेको बैठकले ११ वटा निर्णय गरेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।