आज विश्व आदिवासी दिवस मनाइदै – Kanika Khabar
Sunday, August 9Nepali News Portal

आज विश्व आदिवासी दिवस मनाइदै

    मा प्रकाशित

काठमाडौं । आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ ।

संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष विश्वभर आदिवासी दिवश मनाउने निर्णय गरेयता प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने तयारी रहेको छ ।

संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्