रास्वपा सभापति लामिछानेले संसदमा सम्बोधन गर्दै – Kanika Khabar
Wednesday, September 9Nepali News Portal

रास्वपा सभापति लामिछानेले संसदमा सम्बोधन गर्दै

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्न समय माग गरिएको दिएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्