कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित – Kanika Khabar
Tuesday, October 13Nepali News Portal

कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापाले सर्वाधिक मत पाएर निर्वाचित भएकी छन् ।

कांग्रेसको १५औं महाधिवेशनमा महिलातर्फ खुल्ला केन्द्रीय सदस्यमा थापासहित १५ जना निर्वाचित भएका हुन् ।

थापासहित विनिता खड्का, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

वासना थापा:५,१९३
उर्मिला थपलिया : ३,९७०
निमा गिरी : ३,९०६
कुसुमदेवी थापा : ३,२५०
धनाकुमारी थापा : ३,२३१
विनिता खड्का : २,८६६
अनिता देवकोटा : २,८५३
लक्ष्मी पाण्डे : २,७००
सृजना अधिकारी : २,६५८
मुना भुसाल : २,५१५
चिनी पोखरेल(चिनु) : २,४२०
कल्पना तिवारी : २,३६३
रिता थापामगर : २,३०८
गंगा दाहाल : २,२९८
उमा दाहाल : २,२१५

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्