मा प्रकाशित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो दिनको पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीचको खेल हुदैछ ।
यस खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै चितवन राइनोजले पहिला ब्याटिंग गर्ने भएको छ ।
एनपीएल अन्तर्गत आजै दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमने सामने हुदैछन् ।


