काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी – Kanika Khabar
Sunday, November 8Nepali News Portal

काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी

    मा प्रकाशित
साङ्केतिक तस्बीर

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।

आज (आइतबार) बिहान ८:५५ बजे आगलागी भएको हो । आगलागीको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेको छ।

आगलागीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्