विश्वभर २ करोड ३५ लाख ८१ हजार ६१३ कोरोना सङ्क्रमित – Kanika Khabar
Monday, August 24Nepali News Portal

विश्वभर २ करोड ३५ लाख ८१ हजार ६१३ कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ ८, दाङ ।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या यो समाचार तयार पार्दासम्म २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ ।
ै एकै दिन थप ४ हजार २३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४०७ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६० लाख ७८ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्