कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु – Kanika Khabar
Monday, August 10Nepali News Portal

कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १६, काठमाडौं
कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ बर्षका बालिकासहित ११ जनाको मृत्यु भएको आज जानकारी दिनुभयो । महोत्तरीमा ४ वर्षीया बालिका सहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्