प्रेस लेखिएको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

प्रेस लेखिएको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ १९, काठमाडौँ ।
हिजो बिहीबार ललितपुरमा रातो मच्छिन्द्रनाथको रथको विषयमा स्थानीय र प्रहरुीबिच झडप हुँदा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने व्यक्ति पक्राउ परेका छन् । ललितपुरमा स्थानीय र प्रहरी बिच भएको झडपमा ढुङ्गा हान्ने महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।
महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ । यस अघि प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्