बंगलादेशमा एउटा मस्जिदमा भएको आगलागीमा परेर १२ जनाको मृत्यु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

बंगलादेशमा एउटा मस्जिदमा भएको आगलागीमा परेर १२ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ २०, दाङ ।
बंगलादेशमा रहेको एक मस्जिदमाभएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी अरू दर्जनौँ घाइते अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमागए रातीआगलागीभएको हो । घटनामा परि कम्तीमा ३७जनाजलेर घाइते भएका छन् र उनीहरु मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयअनुसार गए राती९ बजेतिर आगलागी भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्