पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९ जनाको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ २१, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला, मोरङका, पर्सा, धनुषा, चितवनका एक÷एक पुरुष र काठमाडौंका तीन पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्