रामेछापमा गाउँपालिका अध्यक्ष सहित थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Monday, November 17Nepali News Portal

रामेछापमा गाउँपालिका अध्यक्ष सहित थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं २३, रामेछाप
रामेछापमा आज गाउपालिकाका अध्यक्ष सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापलेले केहि दिन अघि स्वाब संकलन गरि परिक्षणका लागि पठाएका मध्ये गाउँपालिका अध्यक्ष र उहाँका स्वकिय सचिब सहित थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार यसरी सङ्क्रमित हुनेहरुमा १ जना ट्राफिक प्रहरी , २ जना जनपथ प्रहरी र १ जना मन्थली नगरपालिका वडा नं २ का प्रहरीको परिवारका सदस्य रहेका छन् । उनिहरु सहित रामेछापमा कोरोना सङ्क्रमित हुनेहरुको संख्या ४९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्