एजेन्डामा सहमति नजुट्दा नेकपाको स्थायी कमिटी बैठक स्थगित – Kanika Khabar
Friday, July 30Nepali News Portal

एजेन्डामा सहमति नजुट्दा नेकपाको स्थायी कमिटी बैठक स्थगित

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २४, दाङ ।

बिहीबार बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो ।

सचिवालय बैठकपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । दुई जनाको छलफलपछि बैशाख २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो । बैठकको अर्को मिति केहि दिनमा छलफलगरी टुंगो लगाउने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्