एजेन्डामा सहमति नजुट्दा नेकपाको स्थायी कमिटी बैठक स्थगित – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

एजेन्डामा सहमति नजुट्दा नेकपाको स्थायी कमिटी बैठक स्थगित

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २४, दाङ ।

बिहीबार बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो ।

सचिवालय बैठकपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । दुई जनाको छलफलपछि बैशाख २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो । बैठकको अर्को मिति केहि दिनमा छलफलगरी टुंगो लगाउने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्