राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा हुने – Kanika Khabar
Sunday, July 26Nepali News Portal

राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा हुने

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ
अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा गरिदिने भएको छ । पुरुष र महिलाका शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बीमा गर्न लागिएको संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो । खेलाडीसँगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बीमा गरिदिने बज्राचार्यले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्