कोरोनाको नाममा भ्रष्टाचार मौलायो : सभापति देउवा – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

कोरोनाको नाममा भ्रष्टाचार मौलायो : सभापति देउवा

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको नाममा भ्रष्टाचार मौलाएको बताएका छन् ।
‘सरकारले कोरोनाका नामबाट पैसा भ्रष्टाचार गरेको छ,’ बिपीको १०७औं जन्मजयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले बुधबार गरेको कार्यक्रममा देउवाले भने, ‘पीसीआरको दायरा बढाएको छैन। अरू देशमा अस्पताल र आइसोलेसन बनाएका छन्। नेपालमा सरकारले केही मतलब गरेको छैन।’
सरकारले जनताका प्रजातान्त्रिक अधिकार खोस्न खोजिरहेको आरोप पनि देउवाले लगाएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्