दाङमा परेको चट्याङले भागीरामको घरमा क्षति – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

दाङमा परेको चट्याङले भागीरामको घरमा क्षति

    मा प्रकाशित

कनिका खबर
भदौै २९, दाङ ।
दाङमा परेको चट्याङले एक घरमा क्षति पुराएको छ । आज मंगलवार बिहान साढे ३ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित भागीराम चौधरीको घरमा चट्याङ पर्दा क्षति पुगेको हो ।

चट्याङले घरका तीन वटा कोठामा ध्वस्त भएका छन् । मानविय क्षति भने नभएको डिएसपी खड्काले बताए । गएराति दाङमा मेघ गर्जनसहित भारी वर्षा भएपछि जिल्लाका दर्जन बढी खोलाहरुमा बाढीको आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्