वरिष्ठ पाइलट विजय लामालाई काेराेना पुष्टि – Kanika Khabar
Thursday, June 19Nepali News Portal

वरिष्ठ पाइलट विजय लामालाई काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खबर

भदाै २९, दाङ ।

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएकाे छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । लामासँगै निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएकाे छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्