सोलुखुम्बुमा भेटियो हजारका नक्कली नोट – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

सोलुखुम्बुमा भेटियो हजारका नक्कली नोट

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, सोलुखुम्बु
सोलुखुम्बुको सल्लेरी बजारमा नक्कली नोट फेला परेको छ । सल्लेरीमा सञ्चालित एक पसलबाट बैंकमा जम्मा गर्न लगेको १ हजार रुपैयाको २ थान नक्कली नोट रहेको श्रोतले बताएको छ । पसलमा सामान किन्न आउने कस्ले उक्त नोट ल्याएको हो भन्ने बारे केही खुलेको छैन । स्रोेतका अनुसार बैकंमा जम्मा भएको नोट गणना गर्दा नक्कली भएको थाहा भएको छ । एउटै नम्बरको रहेको उक्त नोट भेटिएपछि आर्थिक कारोबारमासमेत सचेत हुनुपर्ने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्