कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नजिक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नजिक

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, दाङ
विश्वभर कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नजिक पुगेको छ । हाल सम्म विश्वभरका २ करोड ९७ लाख १४ हजार मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्येमा २ करोड १५ लाख २२ हजार भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभर ९ लाख ३८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिल लगाएतका देश धेरै प्रभावित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्