बालबालिकाको मानसिक तथा शारिरिक सन्तुलनका लागि योग अभ्यास – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

बालबालिकाको मानसिक तथा शारिरिक सन्तुलनका लागि योग अभ्यास

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, संखुवासभा
कोरोना भाईरस (कोभिड १९) का कारण लामो समयदेखि बिद्यालय बन्द हुँदा बालिबालिकाको शारिरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै संखुवासभा खाँदबारी १ मा बालबालिकालाई योग शिक्षा दिन शुरु गरिएको छ । खाँदबारी १ मा रहेको कृष्णप्रणामी मन्दिरमा हप्ता दिन अघिदेखि शुरु गरिएको योग अभ्यासमा दैनिक ३० बढि बालबालिकालाई योग अभ्यास प्रशिक्षण गरिँदै आएको पतन्जली युवा समितिका जिल्ला अध्यक्ष तथा योग शिक्षक क्षितिज बरालले जानकारी दिनुभयो । योग शिक्षा सबैका लागि उत्तिकै महत्वपूर्ण रहेको भन्दै उहाँले हरेक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म आफ्ना बालबालिकालाई योग अभ्यासमा सहभागी गराउन अन्य अभिभावकलाई समेत आग्रह गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्