सामाजिक दूरी खाेई ? – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

सामाजिक दूरी खाेई ?

    मा प्रकाशित

 

याे दृश्य दाङकाे एक बैंककाे हाे । सरकारले आजदेखि विभिन्न ४२ प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने निर्णय गरेकाे छ तर त्यसका लागि सामाजिक दूरी कायम गर्ने सर्त राखेकाे छ । तर अधिकांश बैंकहरूम सामाजिक दूरीलाई बेवास्ता गरिएकाे छ । बैंकमा देखिने यस्ता दृश्यले बैक नै काेराेना सङ्क्रमणकाे इपिसेन्टर बन्ने खतरा देखिएकाे छ । समयमै सम्बन्धित निकायकाे ध्यान जाओस् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्