फ्रेन्च लिग वान फुटबलमा पीएसजीको जित – Kanika Khabar
Saturday, April 18Nepali News Portal

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको जित

    मा प्रकाशित

कनिका खबर
असोज ५, दाङ
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । आइतबार साँझ भएको खेलमा ओजीसी निसलाई ३—० गोल अन्तरले पराजित गर्दै पीएसजीले दोस्रो जित निकालेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे, एन्जल डी मारिया र मार्किन्होसले एक एक गोल गर्नुभएको थियो । जितसँगै पीएसजीले ४ खेलमा ६ अंक जोडको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्