मा प्रकाशित
कनिका खबर
असोज ५, दाङ
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ । आइतबार साँझ भएको खेलमा साउथह्याम्पटनलाई ५—२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले पहिलो जित निकालेको हो । साउथह्यामटनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर टोटेनहमले सानदार जित निकालेको हो । जितसँगै टोटेनहमले २ खेलमा ३ अंक जोडेको छ ।


