कोभिड १९ कारण ९ लाख ६९ हजारको मृत्यु – Kanika Khabar
Monday, July 14Nepali News Portal

कोभिड १९ कारण ९ लाख ६९ हजारको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।
विश्वभर कोरोना भाइरस कोभिड १९ कारण ९ लाख ६९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर कोरोनाका कारण ३ करोड १४ लाख ७९ हजार मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोना भएका मध्ये २ करोड २ करोड ३१ लाख भन्दा बढि उपचार पछि स्वस्थ भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २ लाख ४ हजार ५ सय जनाको मृत्यु भएको छ भने भारतमा ८८ हजार ९ सय जनाको मृत्यु भएको छ यस्तै ब्राजिलमा कोरोनाका कारण १ लाख ३७ हजार मानिसको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्