राष्ट्रियसभा संसदीय दलकाे सचेतकमा देवकाेटा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

राष्ट्रियसभा संसदीय दलकाे सचेतकमा देवकाेटा

    मा प्रकाशित

कनिका खबर
बैशाख २६, दाङ ।
राष्ट्रिय सभा संसदीय दलकाे सचेतकमा अनिता देवकाेटा चयन भएकी छिन् । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको सचेतकमा संसद अनिता देवकोटालाई मनोनयन गरेका हुन्।

नेपाली कांग्रेस संसदिय दलको विधान ( संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा १३ को उपधारा (२) बमोजिम रिक्त रहेको संसदीय दलको सचेतकमा दाङकी देवकोटालाई मनोनित गरेका हुन ।

सांसद देवकोटालाई उपलव्ध गराइएको पत्रमा विधान बमोजिम काम,कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्