महान्यायाधिवक्ता कँडेलले पद तथा गोपनियताको शपथ – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

महान्यायाधिवक्ता कँडेलले पद तथा गोपनियताको शपथ

    मा प्रकाशित

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबारनै महान्यायाधिवक्ता नियुक्त बह्येका कँडेलले सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कँडेललाई प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’ मा विद्यावारिधि गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्