स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने – Kanika Khabar
Saturday, November 28Nepali News Portal

स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने


    मा प्रकाशित

असोज ९, दाङ ।
कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ ।
‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने वीवीसीले लेखेको छ । त्यस्ता स्वयंसेवकलाई कोरोना भाइरसबाट जानाजान सङक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ ।
यूके सरकारले ह्यूमन च्यालेन्ज स्टडीज मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले आफ्नो वेइवसाइटमा लेखेको समाचारमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्