पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना पुष्टि, १४५५ जना सङ्क्रमणमुक्त – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना पुष्टि, १४५५ जना सङ्क्रमणमुक्त

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

सङ्क्रमितहरुमध्ये ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्