पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना पुष्टि, १४५५ जना सङ्क्रमणमुक्त – Kanika Khabar
Tuesday, December 1Nepali News Portal

पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना पुष्टि, १४५५ जना सङ्क्रमणमुक्त


    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

सङ्क्रमितहरुमध्ये ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्